काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमालसँग फिल्ममा देखिने भएका छन् ।
निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्ममा यी दुईले पहिलो पटक सहकार्य गर्न भएका हुन्।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने थ्रिलर जनराको फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।