संसदीय समितिको बैठकमा उपस्थित हुदैँ गृहमन्त्री लामिछाने

काठमाडौं । संघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुने भएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् ।

समितिको आज बुधबार बिहान ११ बजे बैठकमा गृहमन्त्री लामिछानेलाई बोलाइएको छ ।