सर्लाही, पुस १४ गते । सर्लाहीको हरिवनस्थित तिनघरे लच्कामा रहेको गोलभेँडा सङ्कलन केन्द्रमा किसानबाट खरिद गरेर अन्यत्र निकासका लागि क्यारेटमा राखिएको स्थानीय जातको गोलभेँडा ।