म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषक सोमबार बगैँचामा फलेको सुन्तला टिपेर बजार पठाउने तयारी गर्दै । मरेकका २० घरपरिवारले यस वर्ष रु एक करोड ५० लाख मूल्य बराबरको सुन्तला फलाएका छन् ।