आज मंगलबार वर्षको अन्तिम मंगल चौथी, काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा दर्शन गर्नेको भिड लागेको छ।
यो वर्षको अन्तिम गणेश चतुर्थी नेपाल र भारतमा विशेषगरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासकासाथ मनाउँछन् ।
यो गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो । हिन्दूहरूले गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्ने गर्छन् ।
साथै विद्या, बुद्धि, समृद्धि र सौभाग्यका देवता पनि गणेशजीलाई नै मान्ने गरिन्छ ।
आज मंगलबार वर्षको अन्तिम मंगल चौथी, काठमाडौंको गणेश मन्दिरमा दर्शन गर्नेको भिड लागेको छ। यो वर्षको अन्तिम गणेश चतुर्थी नेपाल र भारतमा विशेषगरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासकासाथ मनाउँछन् ।
































