विद्युत अवरूद्ध हुँदा अन्धकार

काठमाडौं – बिहीबार साँझ काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ। ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।