सम्भवसँग श्रृंखलाले कसिन् लगनगाँठो

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियासँग लगनगाँठो कसेकी हुन्।

काठमाडौंको हायात होटलमा चलिरहेको विवाह समारोहमा श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् ।