काठमाडौं । फिल्म ‘महाजात्रा’ले पहिलो साताको कमाई ६ करोड २४ लाख रहेको छ ।
चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत राम्रो व्यापार गरिरहेको छ ।
नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाख भन्दा बढी कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले बताए ।