काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ ।
सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बसेको हो ।
२०७२ को भूकम्पले क्षतिग्रस्त हल पुनस्निर्माण भएपछि यहाँ पहिलोपटक बुधबार मन्त्रिपरिपद्को बैठक बसेको हो।