काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका एमालेका पूर्वसचिव टोप बहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ ।
बुधबार रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।