आज घोडे जात्रा पर्व , विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष आजैका दिन घोडेजात्रा मनाउने मनाइन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका विभिन्न प्रदर्शनी गरिँदैछ।

समारोहमा उपराष्ट्रपति प्रधानमन्त्रीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ।