एमाले संसदीय दलको बैठक सुरू

काठमाडौं। नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ।

बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरुलाई सम्बोधन गर्ने छन्।

आजको संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा।युवराज खतिवडा पनि सहभागी भएका छन्।

सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ वैशाख १ गते मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए ।