स्कटल्यान्ड यू–१९ विरुद्ध नेपालको जित

काठमाडौं। नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ।

आईसीसी यू-१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको हो।

स्कटल्यान्डले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा ३ विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो।