यू–१९ विश्वकप क्रिकेटस् आज पाकिस्तानसँग नेपाल खेल्दै

काठमाडौं। आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज ९बुधबार० दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले पाकिस्तानसँग भिड्ने भएको छ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १स्४५ बजे सुरु हुनेछ।

यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो।

पाकिस्तान नेपालविरुद्ध पनि जित निकालेर समूहको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ।