काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १।५६ अंकले घटेको छ । यससँगै सूचक २००४।९६ विन्दुमा अडिएको छ ।
३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा २१ को भने मुल्य घटेको छ ।