डीआइजीमा गुरूङ र अर्याल विशेष पदमा बढुवा

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआइजी) विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा सिफारिस हुनेमा डा।देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्।

यस अघि मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा दुई डिआइजीको विशेष पद सिर्जना गरेको थियो ।