काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई गिरीबन्धु टी(स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै पीडितको र्बेना फिर्ता गर्न चेतावनी दिएका छन् ।
उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन चेतावनी दिए ।