मन्त्रिपरिषद बैठक जारी

काठमाडौँ ।  बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । राजावादीको आन्दोलन हिंस्रक बनेपछि आकस्मिक रुपमा मन्त्रिपरिषद बसेको हो ।

राजावादीको आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको छ भने व्यक्तिको नीजि सम्पत्तिमाथि तोडफोड भएको छ । घर, मल, पसल, सरकारी कार्यलय पार्टी कार्यालय तोडफोड र आगजनी भएको छ ।