काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका छन् ।
बाढीमा परेर बेपत्ता भएको धेरै दिन हुँदा समेत शव फेला नपरेपछि आफन्तहरूले कुशको शव बनाएर दाहसंस्कार गर्न सुरु गरेका हुन् ।
बेपत्ता भएकाहरूका आफन्तहरूले बुधबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका थिए ।
पशुपति क्षेत्र विकास कोषले निःशुल्क रुपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ । रसुवा बाढीमा परि करिब चार हजार बेपत्ता छन् भने ११ सय १४ जनाको मात्रै शव फेला परेको छ ।


























