लगातारको वर्षापछि काठमाडौंमा मौसम खुल्दै

काठमाडौ  लगातारको वर्षापछि खुल्दै काठमाडौँको मौसम बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावका कारण पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा लगातार वर्षा भएको थियो। शनिबार साँझदेखि भने वर्षा रोकिएको छ।

आइतबार बिहानदेखि काठमाडौँको मौसम क्रमशः खुल्दै गएको छ।