काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता काठमाण्डौ रेजर्स फुटबल क्लब बुटवल लुम्बिनी फुटबल क्लबसँग पराजित भएको छ ।
आज दशरथ रङ्गशालमा भएको खेलमा बुटवल लुम्बिनीले काठमाण्डौलाई २-१ गोलले हरायो ।
यस्तै, आज भएको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलामले बराबरी खेलेका छन् ।