अर्घाखाँची । अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
महेन्द्र राजमार्गको राप्ति पुल नजिक ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिवार दुर्घटना हो।
जिल्ला प्रहरी कार्यालयको अनुसार ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको छ ।