यू-१९ एसिया कप : अफगानिस्तानको समान गर्दै नेपाल

काठमाडौं। यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज समूह चरणको दोस्रो खेल खेल्दै छ।

दोस्रो खेलमा नेपाल र अफगानिस्तान लेख्दै छन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आइतबार जित्नै पर्ने भएको छ ।

नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए। शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।