एजेन्सी। हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि सुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइनहरू कम्तीमा २१ हजार ९७८ मानिस मारिएको जनाएको छ ।
यसैबीच विगत चौबिस घण्टामा १ सय ५६ जना मानिस मारिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ एक अन्तर्राष्ट्रिय टेलिभिजन पत्रकार सम्मेलनमा बताएका हुन् ।