काठमाडौं। सहकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ।
जिबी राई गोरखामिडिया नेटवर्क अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा रहेका बेला गैरकानुनी रुपमा सहकारीबाट रकम लिएर हिनामिना गरेको भन्दै उजुरी परेको हो।
सहकारीबाट करोडौं पैसा लिएर नतिरी ठगी गरेकाले छानबिन गरी कारबाही हुनुपर्ने रिटमा माग गरिएको छ।

























