काठमाडौं । काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । नुवाकोटका २० वर्षीय युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उनको शरीरको ७० प्रतिशत भाग जलेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको थियो ।
प्रहरीका अनुसार महाराजगञ्जस्थित टिचिङ अपस्तालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि बर्न सेन्टर कीर्तिपुर पठाइएको छ ।