काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम लिएर आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार राष्ट्रनिर्माणमा लाग्न विकल्प रोजेको बताएका छन् ।
प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले पदको रक्षामा लागिरहने भन्दा जोमिख मोलेर आफू प्रतिबद्धताअनुसार काम गर्ने अर्को दोस्रो विकल्प रोजेको बताएका हुन्।

























