प्रधानमन्त्री ओली भन्छन् : ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनुपर्छ

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ अर्बमात्रै नभएर २२ अर्ब नै उठाईनुपर्ने धारणा राखेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा राख्ने क्रममा उनले सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन नखोजेको भन्ने प्रश्न बारम्बार आएकोप्रति इंकित गर्दै ६ अर्बमात्रै नभएर २२ अर्ब नै उठाउने घोषणा गरेका हुन् ।

उनले यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाईएन भनेर प्रश्न गरेका छन् । उनले किन १६ अर्ब छुट दिईयो भन्ने नै आफूहरुको प्रश्न रहेको बताएका छन् । ओलीले फेशबुकमा लेखेका छन्