जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा राति १०:४० बजे मृत्यु भएको हो। उनको काठमाडौंस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।






























