कम्पनी बन्द गर्न सहज

अब कम्पनी दर्ता गर्दा सास्ती भोग्नु नपर्ने भएको छ । मन्त्रिपरिषद्ले शुक्रबार ल्याएको अध्यादेशमार्फत कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने, तर बन्द गर्दा हुने झन्झट अन्त्य गरिएको छ ।

यस्तै  कारोबार नभई बन्द हुन चाहने कम्पनी खारेजी गर्दा तिर्नु पर्ने जरिवानामा छुट दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।