मन्त्रालयबाट बिदा भए सुधन गुरुङ

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका छन् ।

उनले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा पत्र बुझाएका थिए ।

त्यसपछि उनी आफ्नो गाडी चढेर बाहिरिएका छन् ।