काठमाडौं । राष्ट्रिय स्वतन्त्र रास्वपा बाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने सरकारमा सहभागी हुन चाहेका थिए ।
गृह मन्त्री बन्ने चाहाना राखेका लामिछानेलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु एमाले र माओवादी केन्द्रले गृह मन्त्रालय दिन नचाहेको बुझिएको छ ।