काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित भएको छ ।
नेपाललाई गर्दै बंगलादेश आईसीसी ट्वान्टी-२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ।
सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो।
पराजित भएसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ।