प्रतिनिधिसभा बैठक,यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक संघीय संसद भवनमा बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठकमा प्रतनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्दन सबन्धी केही ऐनलाई संसोधन गर्ने बिधेयक २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

उपप्रधान एवं गृह मन्त्री रबि लामिछानेले ‘राजनैतिक दल सबन्धी ९दोस्रो संसोधन० बिधेयक २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।