काठमाडौं। सरकारले आज आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक बजेट सार्वजनिक गर्दैछ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने छन् ।बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
सरकारले आज १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।