रोष्टममै च्याते राजेन्द्र लिङ्देनले बजेट पुस्तिका

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंम संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका छन् ।

लिङ्देनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।

उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका थिए । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।