एजेन्सी । नाइजेरियाका एक युवकले नयाँ प्रेमिकासँग यौन सम्पर्क राख्न यौनवर्धक औषधी सेवन गरेर लामो समयसम्म यौन सम्पर्क राख्दा मृत्यु भएको छ।
सामसोन नाम गरेका ती युवाले आफ्नी नयाँ प्रेमिकासँग यौनसम्वन्ध राख्ने योजना सुनाएपछि उनका साथीले म्यानपावर नामक यौनवर्द्धक औषधि खान सुझाएका थिए।
उक्त औषधी सेवन पछि प्रेमिकालाई प्रभावित पार्ने धुनमा उनले सो औषधि आवश्यकता भन्दा बढी सेवन गरेको कारण उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।