६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । करिब ६ किलो सुनसहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले कपनबाट करिब ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।