काभ्रे । काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काभ्रेको पनौतीमा निर्माणाधीन प्रहरी एकेडेमी भवनको ढलान गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा साँझ ७ बजे मृत्यु भएको हो ।