निष्पक्ष छानबिन कुलमानलाई

बिहीबारको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बदमासीमाथि छानबिन गर्न पूर्वमुख्य न्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग बनाइएको छ । दुई सदस्य थप गर्न बाँकी छ ।