काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज विराटनगरको विभिन्न अस्पताल पुगेका छन्।
गृहमन्त्री गुरुङले घाइतेका स्वास्थ्यवस्थाबारे जानकारी लिएको गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिए ।