वार्म-अप खेलमा नेपाल र क्यानडा खेल्दै

काठमाडौं । आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् । आज वार्म अप खेलमा नेपालले क्यानडाको सामना गर्दै छ ।

अमेरिकामा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुदै छ ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ ।