विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री विमानस्थल जादै

काठमाडौं। प्रधानमन्त्री केपी ओली विमान दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन विमानस्थल जाँदैछन्  ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसँग घटनास्थलमै जना लागेका हुन् ।

बिहान साढे ११ बजे काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो भने क्पाटेनको जीवितै उद्धार गरिएको छ ।